शब्दकोश प्रविष्टि
सोसाइ
ना.
सोस्ने क्रिया वा प्रक्रिया; चुसाइ ।
घाम आदिद्वारा हुने चिसोपनको विलय ।
व्युत्पत्ति
[सोस्+आइ]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-058206- मुद्रित पृष्ठ
- 1306
शब्दकोश प्रविष्टि
सोस्ने क्रिया वा प्रक्रिया; चुसाइ ।
घाम आदिद्वारा हुने चिसोपनको विलय ।
[सोस्+आइ]
npbs2075-10-058206