शब्दकोश प्रविष्टि
सोस्नु
स.क्रि.
कुनै ठाउँमा वा वस्तुमा रहेको पानी वा अन्य तरल पदार्थलाई खिच्नु; तान्नु ।
सुक्खा पार्नु; सुकाउनु ।
निष्ठुर धनीले गरिब र पीडितहरूलाई शोषण गर्नु ।
व्युत्पत्ति
[सं. शोषण]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-058205- मुद्रित पृष्ठ
- 1306