शब्दकोश प्रविष्टि
सोल्लास
वि.क्रि.वि.
भित्री हृदयदेखि नै प्रसन्न भएको; भित्रदेखि प्रस्फुटित भई आएको; हर्षले युक्त । क्रि.वि.
उल्लासका साथमा ।
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-058204- मुद्रित पृष्ठ
- 1306
शब्दकोश प्रविष्टि
भित्री हृदयदेखि नै प्रसन्न भएको; भित्रदेखि प्रस्फुटित भई आएको; हर्षले युक्त । क्रि.वि.
उल्लासका साथमा ।
[सं.]
npbs2075-10-058204