शब्दकोश प्रविष्टि
सोरठी
ना.
ना. [प्रा. सोरट्ठ] गुरुङ, मगर आदि जातिमा प्रचलित गीतिनाट्यको एक भेद ।
व्युत्पत्ति
[प्रा. सोरट्ठ]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-058172- मुद्रित पृष्ठ
- 1305
शब्दकोश प्रविष्टि
ना. [प्रा. सोरट्ठ] गुरुङ, मगर आदि जातिमा प्रचलित गीतिनाट्यको एक भेद ।
[प्रा. सोरट्ठ]
npbs2075-10-058172