शब्दकोश प्रविष्टि
सोमवती
वि.ना.
सोमवार र औँसी तिथि मिलेको (दिन) । ना.
सौँबारे औँसी ।
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-058165- मुद्रित पृष्ठ
- 1305
शब्दकोश प्रविष्टि
सोमवार र औँसी तिथि मिलेको (दिन) । ना.
सौँबारे औँसी ।
[सं.]
npbs2075-10-058165