शब्दकोश प्रविष्टि
सोम१
वि.
धेरै समयसम्म सुतिरहने; सुताहा ।
अल्सी; लोसो ।
बितेबिग्रेको वास्तै नगर्ने; कुनै कुराको पर्बाह नभएको ।
कृपण; किरन्टोकी ।
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-058147- मुद्रित पृष्ठ
- 1304
शब्दकोश प्रविष्टि
धेरै समयसम्म सुतिरहने; सुताहा ।
अल्सी; लोसो ।
बितेबिग्रेको वास्तै नगर्ने; कुनै कुराको पर्बाह नभएको ।
कृपण; किरन्टोकी ।
npbs2075-10-058147