शब्दकोश प्रविष्टि

सोदाहरण

वि.क्रि.वि.

वि. [सं.] उदाहरणसहितको; प्रस्ट पार्नका निम्ति उदाहरणसमेत दिइएको । क्रि.वि. २. उदाहरणका साथमा ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-058127
मुद्रित पृष्ठ
1304