शब्दकोश प्रविष्टि

सोख्ता

ना.

ना. [फा. सोख्त] मसी आदि सोस्ने काममा प्रयोग हुने खस्रो किसिमको बाक्लो कागत; सोस्ता (ब्लटिङ पेपर) ।

व्युत्पत्ति

[फा. सोख्त]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-058076
मुद्रित पृष्ठ
1303