शब्दकोश प्रविष्टि

सोइला/सोइलो

ना.
  1. गाडी वा हलामा लगाइने, गोरु वा राँगाका जुवामा ठोकिने काठको छोटाछोटा डन्डी; जुवामा गोरु वा राँगाको गर्दनलाई यताउति सर्न नदिन जडिएको सोही साधन ।

  2. काठको तिखो, लामो कुनै पनि ठेडी वा सुइरो ।

रूपान्तर

व्युत्पत्ति

[सं. शलाका]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-058067
मुद्रित पृष्ठ
1303