शब्दकोश प्रविष्टि
सोइपरी
क्रि.वि.
क्रि.वि. [सो+पर्+ई] त्यसमा पनि; अझ; झन् अझ । (उदा.- ऊ मकहाँ आफँ आउनुपर्ने थियो, सोइपरी मैले त डाकेकै हुँ ) ।
उदाहरण
(उदा.- ऊ मकहाँ आफँ आउनुपर्ने थियो, सोइपरी मैले त डाकेकै हुँ )व्युत्पत्ति
[सो+पर्+ई]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-058066- मुद्रित पृष्ठ
- 1303