शब्दकोश प्रविष्टि

सैन१

ना.
  1. पहाडको शिखरभन्दा केही तलको, सम्म परेको, बस्ती, खर्क र गौचरका निम्ति अनुकूल ठाउँ ।

  2. खर्क; खर्के पाखो ।

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-058022
मुद्रित पृष्ठ
1302