शब्दकोश प्रविष्टि

सँतिस

ना.वि.
  1. तिसमा सात जोड्दा बन्ने सङ्ख्या; छत्तिस र अठतिसका बिचको सङ्ख्या; ३७– को अङ्क । वि.

  2. उक्त सङ्ख्या वा अङ्क बराबरको ।

व्युत्पत्ति

[प्रा. सत्ततिसइ < सं. सप्तत्रिंशत्]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-058013
मुद्रित पृष्ठ
1301