शब्दकोश प्रविष्टि
सेल
ना.
ना. [√ सेल्+अ] धानका चामलको पिठोमा दाउन र गुलियो मिलाई पानीमा रयालेर ताई आदिमा तातेको घिउतेलमा रिङ आकारको पारेर बनाइने रोटी; घुमाउने रोटी; जेब्रे ।
व्युत्पत्ति
[√ सेल्+अ]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-057971- मुद्रित पृष्ठ
- 1300