शब्दकोश प्रविष्टि
सेन्सर
ना.
पत्र, पत्रिका, सूचना, चलचित्र, पुस्तक, विज्ञापन आदि विषयमा कुनै आपत्तिजनक कुरा भएनभएको जाँच्ने कार्य ।
अभिव्यक्ति, प्रकाशन, प्रचार आदिमा सरकारद्वारा लगाइने प्रतिबन्ध ।
व्युत्पत्ति
[अङ्.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-057919- मुद्रित पृष्ठ
- 1299