शब्दकोश प्रविष्टि

सेतो चुल्सी

ना.

ना. झन्डै एक सेन्टिमिटरसम्म उँचाइको, गाँठेगुँठे काण्ड हुने, सेतो फूल फुल्ने, आयुर्वेदका अनुसार बच्चाबच्चीका मुखमा घाउखटिरा आउँदा धुलो बनाएर प्रयोग गरिने वनस्पतिविशेष ।

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-057889
मुद्रित पृष्ठ
1299