शब्दकोश प्रविष्टि
सूर्योपासना
ना.
सूर्यको पूजा, जप, अर्चना, आराधना आदि; सूर्यको भक्ति ।
सूर्यको पूजा गर्ने सम्प्रदाय ।
उक्त पूजाको विधि ।
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-057819- मुद्रित पृष्ठ
- 1297
शब्दकोश प्रविष्टि
सूर्यको पूजा, जप, अर्चना, आराधना आदि; सूर्यको भक्ति ।
सूर्यको पूजा गर्ने सम्प्रदाय ।
उक्त पूजाको विधि ।
npbs2075-10-057819