शब्दकोश प्रविष्टि

सूर्यस्नान

ना.

ना. सूर्यका किरणले सम्पूर्ण शरीरमा छुने गरी खुला ठाउँमा बसेर घाम ताप्ने काम; आतपस्नान ।

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-057814
मुद्रित पृष्ठ
1297