शब्दकोश प्रविष्टि
सूर्यवंश
ना.
ना. पुराण आदिका अनुसार विवस्वान् नामका सूर्य र तिनकी पत्नी संज्ञाद्वारा उत्पन्न वैवस्वत मनुले पत्नी श्रद्धातिरबाट जन्माएका सन्तानको वंश; इक्ष्वाकु, निमि आदि राजकुल ।
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-057809- मुद्रित पृष्ठ
- 1297