शब्दकोश प्रविष्टि

सूत्रपिटक

ना.

ना. बुद्ध धर्मका दीर्घ, मध्यम, संयुक्त, एकोत्तर र क्षुद्रकसमेत पाँच निकायका सूत्रहरूको सङ्कलन; सूत्रहरूको पेटारो ।

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-057784
मुद्रित पृष्ठ
1296