शब्दकोश प्रविष्टि
सूत्रधार
ना.
शास्त्रीय नाटकहरूमा रङ्गमञ्चको आन्तरिक व्यवस्था मिलाउने प्रधान नट ।
प्राचीन नेपालको न्याय– प्रशासनअन्तर्गत न्यायविभागको हालीमुहाली आफ्नै हातमा राख्ने मुख्य व्यक्ति; न्यायिक अधिकृत ।
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-057782- मुद्रित पृष्ठ
- 1296