शब्दकोश प्रविष्टि
सूतक
ना.
बालक पैदा हुँदा र ग्रहण लाग्दा लाग्ने सुत्केरो; जन्मको आशौच ।
जन्मेको बच्चो; पैदा भएको शिशु ।
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-057772- मुद्रित पृष्ठ
- 1296
शब्दकोश प्रविष्टि
बालक पैदा हुँदा र ग्रहण लाग्दा लाग्ने सुत्केरो; जन्मको आशौच ।
जन्मेको बच्चो; पैदा भएको शिशु ।
[सं.]
npbs2075-10-057772