शब्दकोश प्रविष्टि

सूच्य

वि.ना.
  1. सूचना दिनुपर्ने खालको; सूचित गर्न योग्य । ना.

  2. नाटकमा अभिनयद्वारा मञ्चन गर्न नसकिने वा अभिनय गर्न अयोग्य मानिने प्रसङ्ग वा घटनालाई संवादद्वारा प्रकट गरिने विषय ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-057767
मुद्रित पृष्ठ
1296