शब्दकोश प्रविष्टि
सूचीपत्र
ना.
कुनै वस्तुहरूको नामावली, मूल्य, प्राप्यता आदिको विवरण उल्लेख भएको पुस्तिका; तालिका; सूची ।
कुनै विषयवस्तुको सूची भएको पत्र ।
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-057766- मुद्रित पृष्ठ
- 1296
शब्दकोश प्रविष्टि
कुनै वस्तुहरूको नामावली, मूल्य, प्राप्यता आदिको विवरण उल्लेख भएको पुस्तिका; तालिका; सूची ।
कुनै विषयवस्तुको सूची भएको पत्र ।
npbs2075-10-057766