शब्दकोश प्रविष्टि
सूचिका
ना.
सानो खालको सियो ।
सानो र छोटो सूची; सड्क्षिप्त फेहरिस्त ।
सूचना दिने काम गर्ने आइमाई; सूचक स्त्री ।
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-057758- मुद्रित पृष्ठ
- 1296
शब्दकोश प्रविष्टि
सानो खालको सियो ।
सानो र छोटो सूची; सड्क्षिप्त फेहरिस्त ।
सूचना दिने काम गर्ने आइमाई; सूचक स्त्री ।
npbs2075-10-057758