शब्दकोश प्रविष्टि

सूचनालय

ना.

ना. राष्ट्रिय वा अन्तर्राष्ट्रिय तहका जुनसुकै आवश्यक तथ्याङ्क, समाचार वा विज्ञप्तिहरू प्रसारित गर्ने र ती विषयसँग सम्बन्धित लेख, पुस्तक, पत्रपत्रिका आदिको प्रदर्शन, प्रकाशन एवं वितरण गर्ने सरकारी कार्यालय ।

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-057755
मुद्रित पृष्ठ
1296