शब्दकोश प्रविष्टि
सूक्ष्मदृष्टि
ना.
अत्यन्त मसिनो कुरा पनि देख्ने आँखा वा आँखाको शक्ति ।
अत्यन्त गहिरा कुरा ठम्याउन र निर्णय दिन सक्ने बुद्धि; बलियो अन्तर्दृष्टि ।
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-057739- मुद्रित पृष्ठ
- 1295
शब्दकोश प्रविष्टि
अत्यन्त मसिनो कुरा पनि देख्ने आँखा वा आँखाको शक्ति ।
अत्यन्त गहिरा कुरा ठम्याउन र निर्णय दिन सक्ने बुद्धि; बलियो अन्तर्दृष्टि ।
npbs2075-10-057739