शब्दकोश प्रविष्टि
सुहृत
ना.
ना. [सं.] आफ्ना मनले खाएको मित्र; शुद्ध र निष्कपट मनोभाव भएको आत्मीय जन ।
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-057720- मुद्रित पृष्ठ
- 1295
शब्दकोश प्रविष्टि
ना. [सं.] आफ्ना मनले खाएको मित्र; शुद्ध र निष्कपट मनोभाव भएको आत्मीय जन ।
[सं.]
npbs2075-10-057720