शब्दकोश प्रविष्टि

सुस्वर

ना.वि.
  1. राम्रो किसिमको स्वर; सुमधुर आवाज । वि.

  2. सुमधुर स्वर भएको; मिठो आवाज भएको ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-057706
मुद्रित पृष्ठ
1295