शब्दकोश प्रविष्टि
सुसुर्को/सुसुल्को
ना.
सह्यारसम्भार; सुसार ।
घरको सानोतिनो र अलमल्याउने कामकाज; सुसेधन्दा; कोठेधन्दा ।
रूपान्तर
व्युत्पत्ति
[सं. शुश्रूषा]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-057674- मुद्रित पृष्ठ
- 1294
शब्दकोश प्रविष्टि
सह्यारसम्भार; सुसार ।
घरको सानोतिनो र अलमल्याउने कामकाज; सुसेधन्दा; कोठेधन्दा ।
[सं. शुश्रूषा]
npbs2075-10-057674