शब्दकोश प्रविष्टि

सुसार

ना.

ना. [सं. शुश्रूषा] बस्तुभाउ, खेतीपाती, केटाकेटी, बिरामी आदिलाई गरिने सेवा वा टहल; सह्यारसम्भार ।

व्युत्पत्ति

[सं. शुश्रूषा]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-057668
मुद्रित पृष्ठ
1294