शब्दकोश प्रविष्टि

सुसङ्गत

वि.ना.
  1. पूर्वापर आधार मिली राम्रो सङ्गति देखिने; जुनसुकै दृष्टिले पनि युक्तिसङ्गत ।

  2. राम्रो सङ्गत, सम्पर्क आदि भएको । ना.

  3. राम्रो सङ्गत; सत्सङ्ग ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-057654
मुद्रित पृष्ठ
1293