शब्दकोश प्रविष्टि
सुसङ्गठित
वि.
अङ्ग–प्रत्यङ्गहरू राम्ररी मिलेको ।
राम्रो प्रकारले एकत्रित वा सुगठित भएको ।
राम्ररी सङ्गठित तुल्याइएको ।
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-057653- मुद्रित पृष्ठ
- 1293
शब्दकोश प्रविष्टि
अङ्ग–प्रत्यङ्गहरू राम्ररी मिलेको ।
राम्रो प्रकारले एकत्रित वा सुगठित भएको ।
राम्ररी सङ्गठित तुल्याइएको ।
[सं.]
npbs2075-10-057653