शब्दकोश प्रविष्टि

सुवासिनी

ना.
  1. युवती भइसकेपछि पनि आमाबाबुका घरमा रहने स्त्री ।

  2. सधवा स्त्री ।

  3. स्वास्नी ।

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-057617
मुद्रित पृष्ठ
1293