शब्दकोश प्रविष्टि
सुल्याउनु
स.क्रि.
स्त्रीसमागम गर्नु; मैथुन वा सम्भोग गर्नु ।[सुल्+याउ+नु]
लेनदेन चुक्ती वा फच्चे गर्नु; फच्च्याउनु ।
व्युत्पत्ति
[सुम्ल्याउ+नु]
[सुल्+याउ+नु]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-057607- मुद्रित पृष्ठ
- 1292
शब्दकोश प्रविष्टि
स्त्रीसमागम गर्नु; मैथुन वा सम्भोग गर्नु ।[सुल्+याउ+नु]
लेनदेन चुक्ती वा फच्चे गर्नु; फच्च्याउनु ।
[सुम्ल्याउ+नु]
[सुल्+याउ+नु]
npbs2075-10-057607