शब्दकोश प्रविष्टि
सुल्पुङे
वि.
वि. [√ पुर्सुङ्गे] एक थरीको कुरा अर्का थरीलाई सुनाई प्रायः झगडा फैलाउने (व्यक्ति); मुसुमुन्द्रे; कनसुत्ले; नारद ।
व्युत्पत्ति
[√ पुर्सुङ्गे]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-057603- मुद्रित पृष्ठ
- 1292
शब्दकोश प्रविष्टि
वि. [√ पुर्सुङ्गे] एक थरीको कुरा अर्का थरीलाई सुनाई प्रायः झगडा फैलाउने (व्यक्ति); मुसुमुन्द्रे; कनसुत्ले; नारद ।
[√ पुर्सुङ्गे]
npbs2075-10-057603