शब्दकोश प्रविष्टि

सुर्र

क्रि.वि.
  1. वेगसित पानी वा धुवाँ एकै सासले तान्ने गरी ।

  2. अतालिएर दौडने चालले ।

व्युत्पत्ति

[अ.मू. सुर्+र]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-057566
मुद्रित पृष्ठ
1292