शब्दकोश प्रविष्टि

सुर्‍याइ१

ना.
  1. कुनै काम गर्न तम्सिने भाव वा किसिम; आँट ।

  2. शौर्य; वीरता ।

व्युत्पत्ति

[सं. शूर+याइ]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-057562
मुद्रित पृष्ठ
1292