शब्दकोश प्रविष्टि

सुर्मा

ना.

ना. [फा. सुरम] आँखाको फाइदाका निम्ति गाजल जस्तै गरी लगाइने निलो भावको कालो रङ्गको एक प्रकारको खनिज पदार्थको मिहिन चूर्ण; सुरमा ।

व्युत्पत्ति

[फा. सुरम]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-057560
मुद्रित पृष्ठ
1292