शब्दकोश प्रविष्टि

सुरिलो१

वि.

वि. [सुइरो+इलो] माझमा हाँगाबिँगा नभएको र सोझो; लामो, ठाडो र सोझो (रुख, लिङ्गो, बाँस आदि) ।

व्युत्पत्ति

[सुइरो+इलो]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-057513
मुद्रित पृष्ठ
1291