शब्दकोश प्रविष्टि
सुरस
वि.ना.
राम्रो रस भएको; रसिलो ।
मिठो; स्वादिष्ट । ना.
जल; पानी ।
सुखभोग; आनन्द ।
प्रेम; प्रणय ।
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-057496- मुद्रित पृष्ठ
- 1290
शब्दकोश प्रविष्टि
राम्रो रस भएको; रसिलो ।
मिठो; स्वादिष्ट । ना.
जल; पानी ।
सुखभोग; आनन्द ।
प्रेम; प्रणय ।
[सं.]
npbs2075-10-057496