शब्दकोश प्रविष्टि
सुम्ठ्याइ
ना.
सुम्ठ्याउने वा गुटमुट्याउने भाव, क्रिया वा प्रक्रिया ।
व्युत्पत्ति
[√ सुम्ठ्याउ (+आइ)]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-057443- मुद्रित पृष्ठ
- 1289
शब्दकोश प्रविष्टि
सुम्ठ्याउने वा गुटमुट्याउने भाव, क्रिया वा प्रक्रिया ।
[√ सुम्ठ्याउ (+आइ)]
npbs2075-10-057443