शब्दकोश प्रविष्टि
सुमसुम्याउनु
स.क्रि.
बिस्तारै हातले प्रेम वा माया गरेर छुनु; मुसार्नु ।
हल्का किसिमले हातगोडा आदि मिच्नु; हल्का मर्दन गर्नु ।
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-057432- मुद्रित पृष्ठ
- 1289
शब्दकोश प्रविष्टि
बिस्तारै हातले प्रेम वा माया गरेर छुनु; मुसार्नु ।
हल्का किसिमले हातगोडा आदि मिच्नु; हल्का मर्दन गर्नु ।
npbs2075-10-057432