शब्दकोश प्रविष्टि

सुमडी

वि.
  1. अशुभ, कृपण ।

  2. अल्छी र लोसे ।

  3. कुनै कुराको वास्ता नगर्ने ।

व्युत्पत्ति

[फा. शूम]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-057420
मुद्रित पृष्ठ
1289