शब्दकोश प्रविष्टि

सुभाषी

वि.
  1. मिठो बोली वचन भएको; मधुरभाषी ।

  2. राम्ररी भाषण गर्ने; वाग्मी ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-057414
मुद्रित पृष्ठ
1289