शब्दकोश प्रविष्टि

सुभाषित

ना.वि.
  1. सारगर्भित सुन्दर उक्ति; राम्रो कथन; सूक्ति । वि.

  2. राम्रोसँग सोचिएको वा भनिएको ।

  3. राम्रो भाषण गर्ने; वाग्मी ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-057413
मुद्रित पृष्ठ
1289