शब्दकोश प्रविष्टि

सुबुद्धि

ना.वि.
  1. असल बुद्धि; राम्रो सोचाइ । वि.

  2. सद्बुद्धि भएको; बुद्धिमान्; समझदार ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-057395
मुद्रित पृष्ठ
1288