शब्दकोश प्रविष्टि

सुबन्त

वि.

वि. [सं.] सुप् विभक्ति अर्थात् ले, लाई, देखि आदि विभक्ति प्रत्ययले युक्त (दबिएको वा नदबिएको पद) ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-057388
मुद्रित पृष्ठ
1288