शब्दकोश प्रविष्टि
सुप्रतिष्ठा
ना.
असल र राम्रो प्रतिष्ठा वा स्थिति; राम्रो इज्जत ।
सुख्याति; सुप्रसिद्धि; सुयश । देवमन्दिर, प्रतिमा आदिको स्थापना ।
अभिषेक ।
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-057377- मुद्रित पृष्ठ
- 1288
शब्दकोश प्रविष्टि
असल र राम्रो प्रतिष्ठा वा स्थिति; राम्रो इज्जत ।
सुख्याति; सुप्रसिद्धि; सुयश । देवमन्दिर, प्रतिमा आदिको स्थापना ।
अभिषेक ।
[सं.]
npbs2075-10-057377