शब्दकोश प्रविष्टि

सुप्तली

ना.

ना. [सुख+तलुवा] सफा र नरम बनाउन जुत्ताभित्र पैतालाले टेकिने ठाउँमा लगाइने छाला, कपडा आदिको पत्र ।

व्युत्पत्ति

[सुख+तलुवा]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-057373
मुद्रित पृष्ठ
1288