शब्दकोश प्रविष्टि

सुपो

ना.

ना. [प्रा. सुप्पो > सं. सूर्प] बाँसको चोयाबाट बनेको चेप्टो गोलाकार निफन्ने भाँडो; एक प्रकारको नाङ्लो ।

व्युत्पत्ति

[प्रा. सुप्पो > सं. सूर्प]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-057370
मुद्रित पृष्ठ
1288